National life

सामान्य अंकले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ फागुन २०८०, बिहिबार
598Shares
सामान्य अंकले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। आज बिहीबारका दिन नेपाली बजारमा आज सुनको मूल्य सामान्य अंकले बढेको छ । पछिल्लो समय सुनको मूल्य बढ्ने घट्नेक्रम कछुवाको गतिमा रहेको देखिन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १८ हजार २ सयमा कारोबार भएको सुन आज तोलामा २ सयले बढेर १ लाख १८ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?