National life

सुनको मूल्य फेरि १ लाख ५० हजारको सँघारमा, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ साउन २०८१, बिहिबार
834Shares
सुनको मूल्य फेरि १ लाख ५० हजारको सँघारमा, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिन प्रतितोला १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज १६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।  केही समय अगाडि १ लाख ५० हजार रुपैयाँ कायम भएको सुनको मूल्य बिस्तारै घटेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
834SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?