National life

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
681Shares
सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। पछिल्लो केही कारोबारका दिन निरन्तर बढेको सुनको मूल्यमा आज भने गिरावट आएको छ । अघिल्लो दिन २ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ७०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम थियो यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?