National life

सुनचाँदीको मूल्यमा गिरावट, एकतोला किन्न डेढ लाख खर्चनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ पुस २०८१, आइतबार
574Shares
सुनचाँदीको मूल्यमा गिरावट, एकतोला किन्न डेढ लाख खर्चनुपर्ने
ncell

काठमाडौँ। साताको पहिलो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुन आज प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रवार भने सुन तोलामा एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदीको मूल्य समेत तोलामा २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा समेत सुनको  मूल्य ०.४७ प्रतिशतले घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?