National life
cg eloctronics

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ कारोबार?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
1.1kShares
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ कारोबार?
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।

हिजो एक लाख ७० हजार २०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको सुनको मुल्य आज दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले गिरावट आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हिजो एक हजार ९४५ रुपैयाँ प्रतितोला रहेको चाँदी बुधबार प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?