National life

सुनचाँदीको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ साउन २०८१, बुधबार
384Shares
सुनचाँदीको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?
ncell

काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज ११ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भईरहेको छ

यो समाचार शेयर गर्नुहोस्
384SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?