National life

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ मंसिर २०८१, बुधबार
541Shares
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। केही साता लगातार रूपमा गिरावट आएको सुनको मूल्य पुनः बढ्न थालेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६५ रुपैयाँ कायम भएको छ। सुनचाँदी घट्ने आधार नभएको कारण थप मूल्य बढेर जाने महासंघको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?