National life

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० पुस २०८१, बुधबार
1KShares
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । मंगलवारका दिन स्थिर रहेको सुनको मूल्य आज बुधवारका दिन सामान्य गिरावट आएको छ । आज सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले घट्दैप्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?