National life

सुनचाँदीको  मूल्यमा स्थिरता , कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
956Shares
सुनचाँदीको  मूल्यमा स्थिरता , कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। आज घरेलु बजारमा सुनचाँदीको  मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य  प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८२५ सय रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
956SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?