National life

सेयर धनीलाई  रित्तो हात पार्दै नेको इन्सुरेन्स ,किन दिएन लाभांश 

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
646Shares
सेयर धनीलाई  रित्तो हात पार्दै नेको इन्सुरेन्स ,किन दिएन लाभांश 
ncell

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै सोमबार बसेको सञ्चालक समितिको ४५२औं बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको जानकारी गराएको छ ।

ईन्सोरेन्सले मुनाफाबाट यस वर्ष लाभांश वितरण नगरी सञ्चित गर्ने र सोही अनुसार स्वीकृतको लागि नेपाल बिमा प्राधिकरणमा पेश गर्ने तथा प्राधिकरणबाट स्वीकृत भई आएपश्चात् आगामी आर्थिक साधारण सभामा स्वीकृतको लागि पेश गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?