National life

सोमबारका दिन ३ सयले घटेको सुनको मूल्य आज स्थिर, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
603Shares
सोमबारका दिन ३ सयले घटेको सुनको मूल्य आज स्थिर, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन सोमबारका दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ।आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदीको मूल्य प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?