National life
cg eloctronics

हाथवे इन्भेष्टमेन्ट नेपालको ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन, इपीएस कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ कात्तिक २०८१, सोमबार
1.8kShares
हाथवे इन्भेष्टमेन्ट नेपालको ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन, इपीएस कति ?
muktinatha bikash bank

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको तुलनामा यो १२१.१९ प्रतिशत धेरै हो। गत वर्षको यस अवधिमा कम्पनीले १ करोड ५८ लाख नाफामा कमाएको थियो । हाथवेको सञ्चालन आम्दानी १२२ प्रतिशतले बढेर ४ करोड ८८ लाख पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हाथवे इन्भेष्टमेन्टको गत वर्ष उक्त आम्दानी २ करोड १९ लाख रुपैयाँ थियो । उक्त आम्दानीमा बढेसँगै नाफामा सुधार आएको हो। चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ४१ करोड ७४ लाख रुपैयाँ जम्मा रहेको छ ।

everest bank

हाथवे इन्भेष्टमेन्टको इपीएस ५.४४ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ ८२.०२ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?