National life

हालसम्मकै उच्च बिन्दुबाट सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
626Shares
हालसम्मकै उच्च बिन्दुबाट सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। अघिल्लो कारोबारका दिन आजसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । आज, नेपाली बजारमा प्रतितोला ४ सय रुपैयाँले सुनको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । आज यही मूल्यलाई आधार मानेर कारोबार हुने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । यो मूल्य हालसम्मकै उच्च हो । आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?