National life

हालसम्मकै उच्च मूल्य कायम भएको सुनको मूल्यमा गिरावट, कतिमा हदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ साउन २०८१, मङ्गलबार
584Shares
हालसम्मकै उच्च मूल्य कायम भएको सुनको मूल्यमा गिरावट, कतिमा हदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको सुनको मूल्यमा  आज गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज २३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य  प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ ।  चाँदीको मूल्य ६० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?