National life

हिमालयन एभरेष्टको आग्रह: पुरानो नगद लाभांश लिनुहोस्

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
555Shares

काठमाडौं। पुरानो नगद लाभांश लिन बाँकी शेयरधनीहरूलाई हिमालयन एभरेष्ट लिमिटेडले तत्काल लिनका लागि आग्रह गरेको छ।

साबिक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सका केही शेयरधनीले हालसम्म पनि लाभांश नबुझेकाले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको हो ।

३५ दिनभित्र लाभांश नलिएमा लाभांश कम्पनी ऐन अनुसार नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?