National life

हिमालयन एभरेष्टको विभिन्न पदमा रोजगारी अवसर , कहाँ कसरी दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
732Shares

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै तीन पदमा केही संख्याले रोजगारीको अवसर खुलाएको हो । कम्पनीले केन्द्रिय कार्यालय र विभिन्न ब्रान्चहरुमा मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले कर्मचारी माग गरेको छ ।

साथै, कम्पनीले फाइनान्स डिपार्टमेन्ट र रिस्क एण्ड कम्प्लेन्स डिपार्टमेन्टमा पनि केही संख्याले कर्मचारी माग गरेको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?