National life

इक्रा नेपालमा रोजगारीको अवसर, यसरी दिनुहाेस् आवेदन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
685Shares
इक्रा नेपालमा रोजगारीको अवसर, यसरी दिनुहाेस् आवेदन
ncell

काठमाडौं । इक्रा नेपालले कर्मचारी माग गरेको छ । कम्पनीले रिसर्च एनलाइस्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हाे ।

उक्त पदमा आवेदन दिनका लागि म्यानेजमेन्ट, एकाउन्टिङ, फाइनान्स तथा अर्थशास्त्र विषयमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट मास्टर डिग्री गरेको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले साउन २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवश्यक कागजातसहित कम्पनीको आधिकारीक वेवसाइट https://www.icranepal.com/career/ बाट आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?