National life

इक्रा नेपालले बोलायो १३ औँ वार्षिक साधारणसभा,४७.३१ % नगद लाभांस पारित गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|११ कात्तिक २०८२, मङ्गलबार
1.1kShares
इक्रा नेपालले बोलायो  १३ औँ वार्षिक साधारणसभा,४७.३१ % नगद लाभांस पारित गर्ने
ncell

काठमाडौँ । रेटिङ सेवा प्रदायक कम्पनी इक्रा नेपालले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त सभा आगामी मंसिर ३ गते आयोजना गर्ने निर्णय गरेको छ।

सभा काठमाण्डौको ठमेल एलोफ्ट काठमाण्डौमा दिनको २ बजेबाट सुरु हुनेछ। सभाले गत आवका लागि हाल कायम चुक्तापुँजीको ४७.३११४१५२७७ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) पारित गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको गत आवको वित्तीय विवरण पारित गर्ने, आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?