National life

हिमालयन रिले पायो विश्व विख्यात भारतीय जीआईसी रिको ‘ट्रिटी’ अंश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ जेठ २०८१, बिहिबार
1.2kShares
हिमालयन रिले पायो विश्व विख्यात भारतीय जीआईसी रिको ‘ट्रिटी’ अंश
ncell

काठमाडौँ। हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले भारतीय जीआईसी रि–को ‘ट्रिटी अंश’ पाएको छ ।

विश्व विख्यात पुनर्बीमा कम्पनी जीआईसी रिको कम्पनीले पुनर्बीमा ट्रिटीमा हिस्सा पाउन सफल भएको हो ।

भारतको नियमनकारी निकायबाट पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै कम्पनीले जिआइसी रि– को पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गरेको हो ।

यसले कम्पनीको व्यापार विस्तारमा सघाउ पुग्ने कम्पनीको विश्वास रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले भारतसहित अन्य ३० भन्दा बढी देशमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?