National life

हिमालयन रि–इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
591Shares
हिमालयन रि–इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
ncell

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिले बैठकले एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनएमबि क्यापिटलले गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?