National life

हिमालयन लाइफद्धारा विपन्न वर्गलाई पोसाक बितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
629Shares
हिमालयन लाइफद्धारा विपन्न वर्गलाई पोसाक बितरण
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उपप्रादेशिक कार्यालय, नारायणगढले निःशुल्क रुपमा पोसाक बितरण गरेको छ ।

कालिका नगरपालिका वडा नम्बर १० सिद्दीमा सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्गत उक्त कार्यक्रम कम्पनीका प्रदेश उप प्रमुख हरि शर्मा पौडेल प्रमुखको आथित्यमा भएको थियो ।

कार्यक्रममा नारायणगढ शाखा प्रमुख शिव शर्मा, गैंडाकोट शाखा प्रमुख ओमकार सिग्देल , लायन्स चोक शाखाका अप्रेसन ईन्चार्ज फटिक पौडेल र स्थानीय स्कुलका शिक्षक भिम बहादुर तामाङ लगायत विपन्न परिवार व्यक्तिहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको संचालन लायन्स चोक शाखा को मार्केटिङ एग्जुकिटिभ तेज बाहादुर भन्डारीले गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?