National life

नेप्सेमा भयो हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फण्ड सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१८ कात्तिक २०८२, मङ्गलबार
1.4kShares
नेप्सेमा भयो हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फण्ड सूचीकृत
ncell

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फण्ड नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गतको ‘एचएलआई लार्ज क्याप फण्ड’ सूचीकृत भएको हो ।

नेप्से र हिमालयन इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच प्रतिइकाई मूल्य १० रुपैयाँ दरको कुल ५० करोड इकाई सूचीकरण गर्ने सम्झौता भएको हो । सम्झौतापश्चात् नेप्सेमा ‘एचएलआईसीएफ’ सिम्बोलबाट कम्पनीको फण्ड सूचीकृत भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले सर्वसाधारण समक्ष हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत सामूहिक लगानी कोष इकााई खुल्ला बिक्री आह्वान गरेको थियो । कम्पनीको फण्ड भोलिदेखि नै नेप्सेमा कारोबारमा आउनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?