National life

 १४ गते साधारण सभा डोकेको मितेरी डेभलपमेन्ट बैंकले कति प्रतिशत दिँदै छ लाभांश ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
771Shares
 १४ गते साधारण सभा डोकेको मितेरी डेभलपमेन्ट बैंकले कति प्रतिशत दिँदै छ लाभांश ?
ncell

काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकले आफ्नो १८औं बार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले जेठ १४ गतेका लागि सभा बोलाएको हो।

सभा प्रयोजनका लागि मंसिर २८ गतेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। मंसिर २७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले गत आवको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने भएको छ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
771SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?