National life

१८ लाख ८१ हजार कृषक विद्युतीय प्रणालीमा सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असार २०८१, बिहिबार
1KShares
१८ लाख ८१ हजार कृषक विद्युतीय प्रणालीमा सूचीकृत
ncell

काठमाडौँ। देशैभरका १८ लाख ८१ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन्। देशभरमा ४० लाख ३० हजार कृषक घरधुरीमध्ये १८ लाख ८१ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख प्रकाश कुमार सन्जेलका अनुसार किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा र सुविधा अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणालीमा प्रविष्ट गरिएको छ ।

विद्युतीय प्रणालीमा सूचीकरण भएका आधारमा कृषक परिवारलाई किसान वर्गीकरण, परिचयपत्र, किसान पेन्सन योजना, किसान हित कोष स्थापना लगायत कार्य हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?