National life

१ लाख ४६ हजार कटेर सुनको मूल्य स्थिर, चाँदीको प्रतितोला भाउ कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
1.2kShares
१ लाख ४६ हजार कटेर सुनको मूल्य स्थिर, चाँदीको प्रतितोला भाउ कति ?
ncell

काठमाडौँ। नेपाली बजारमा मंगवारका दिन सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?