National life

४०० रुपैयाँले बढ्यो सुनको मूल्य , प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
653Shares
४०० रुपैयाँले बढ्यो सुनको मूल्य , प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । निरन्तर तीन दिनसम्म घटेको सुनको मूल्य आज भने बढेको हो ।

आज सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?