National life

४ हजार हजार चार सयले सवारी चालक अनुमति पत्र लिँदा ७४ लाख राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असार २०८१, बुधबार
559Shares
४ हजार हजार चार सयले सवारी चालक अनुमति पत्र लिँदा ७४ लाख राजस्व संकलन
ncell

काठमाडौँ । सवारी साधनको चाप बढेसँगै चालु आर्थिक वर्षमा कञ्चनपुरमा चार हजार चार सय जनाले सवारी चालक अनुमति पत्र लिएका छन् ।

यातायात व्यवस्था कार्यालयका अनुसार मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप-कारलगायत सवारी साधनको चालक अनुमति पत्र जारी गरेर ७४ लाख राजस्व संकलन भएको छ ।

उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर चालकको अनुमति पत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमति पत्र जारी गरेर ८७ लाख ५९ हजार राजस्व संकलन भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?