National life

६४ अर्ब बढी वैदेशिक लगानीको प्रतिबद्धता, सबैभन्दा बढी चीनबाट(सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० साउन २०८१, बिहिबार
1.5kShares
६४ अर्ब बढी वैदेशिक लगानीको प्रतिबद्धता, सबैभन्दा बढी चीनबाट(सूचिसहित)
ncell

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा ५२ मुलुकबाट ६४ अर्ब बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआइ) प्रतिबद्धता आएको छ ।

एक वर्षको उक्त अवधिमा ५२ देशबाट ६४ अर्ब २४ करोड ३० लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता भएको हो । त्यसमध्येमा सबैभन्दा बढी चीनबाट २३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

भने सबैभन्दा कम आउने देशमा टर्की, नर्वे, इटाली, डेनमार्क, पाकिस्तान, आयरल्यान्डलगायत २१ मुलुकबाट छन् ती प्रति मुलुकबाट २ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि आर्थिक वर्ष ०७१र०७२ मा ६७ अर्ब ४५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

चिन पश्चात् केम्यान टापुहरूबाट १३ अर्ब १० करोड रुपैयाँ बराबरको लगानी र तेस्रो स्थानमा कोरियाबाट १२ अर्ब ९६ करोडको लगानीको प्रतिबद्धता आएको हो । यता नजिकको मुलुक भारतबाट ३ अर्ब ५ करोड रुपैयाँ, अस्ट्रेलियाबाट ३ अर्ब ४ करोड रुपैयाँ, अमेरिकाबाट १ अर्ब ७५ करोड, बेलायतबाट १ अर्ब ४९ करोड, सिंगापुरबाट १ अर्ब ४५ करोड र स्पेनबाट ५२ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ ।

























































































































  चीन23,916,764,000
2केम्यान टापुहरू13,101,720,000
3कोरिया12,961,000,000
4भारत3,054,655,000
5अस्ट्रेलिया3,040,000,000
6अमेरिका1,750,398,000
7बेलायत1,490,009,000
8सिंगापुर1,455,000,000
9स्पेन520,000,000
10भियतनाम300,000,000
11श्रीलंका222,500,000
12जापान203,000,000
13नेदरल्याण्ड्स184,400,000
14बंगलादेश180,000,000
15रूसी संघ180,000,000
16क्यानडा160,000,000
17जर्मनी160,000,000
18फ्रान्स150,600,000
19लाटभिया120,000,000
20स्विजरल्याण्ड   81,000,000




























































































































21मौरिसस70,000,000
22मलेसिया60,000,000
23युक्रेन60,000,000
24संयुक्त अरब इमिरेट्स50,000,000
25साइप्रस50,000,000
26हङकङ42,000,000
27बेल्जियम40,000,000
28इरान40,000,000
29दक्षिण अफ्रिका40,000,000
30अर्जेन्टिना40,000,000
31घाना40,000,000
32सुडान40,000,000
33युगान्डा40,000,000
34टर्की20,000,000
35नर्वे20,000,000
36इटाली20,000,000
37डेनमार्क20,000,000
38पाकिस्तान20,000,000
39आयरल्याण्ड20,000,000
40अस्ट्रिया20,000,000
















































































 इन्डोनेसिया20,000,000
42जर्जिया20,000,000
43रोमानिया20,000,000
44स्लोभाकिया20,000,000
45कोलम्बिया20,000,000
46कजाकिस्तान20,000,000
47ग्रीस20,000,000
48साउदी अरेबिया20,000,000
49आर्मेनिया20,000,000
50आइसल्याण्ड20,000,000
51मंगोलिया20,000,000
52ओमान20,000,000
53पेरु20,000,000

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?