National life

लगनको महिनाको सुरुवातीमै सुनको मूल्यमा भारी गिरावट,कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
565Shares
लगनको महिनाको सुरुवातीमै सुनको मूल्यमा भारी गिरावट,कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नयाँ वर्षको २०८१ को पहिलो कारोबारका दिन आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।  गत चैत ३० गते प्रतितोला २४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला २ हजार भन्दा बढीले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा आज तेजावी सुनको मूल्य पनि २२ सय सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको छ।

चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३२.४७ डलरले घटेको थियो । जसका कारण नेपाली बजारमा समेत सुनको मूल्य घटेको हो ।

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?