National life

अर्थतन्त्रका प्रमुख विषयमा प्रधानमन्त्री र राष्ट्र बैंक गभर्नरबीच छलफल

बैंकिङ र वित्तीय क्षेत्रबारे प्रधानमन्त्री–गभर्नर संवाद

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३२ असार २०८३, बिहिबार
898Shares
अर्थतन्त्रका प्रमुख विषयमा प्रधानमन्त्री र राष्ट्र बैंक गभर्नरबीच छलफल
ncell

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा मुलुकको पूँजीबजार, बैंकिङ प्रणाली र समग्र वित्तीय क्षेत्रका विषयमा विचार–विमर्श भएको जनाइएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा पछिल्लो समयका आर्थिक गतिविधि तथा वित्तीय क्षेत्रसँग सम्बन्धित समसामयिक मुद्दामा छलफल केन्द्रित भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
898SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?