National life

असोजका लागि नेपाल बैंकले बढायो ब्याजदर, कुन खाताको कति पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ भदौ २०८१, सोमबार
606Shares
असोजका लागि नेपाल बैंकले बढायो ब्याजदर, कुन खाताको कति पाइन्छ ?
ncell

काठमाण्डौ। नेपाल बैंक लिमिटेडले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असोज महिनाका लागि ब्याजदर बढाएको छ।

बैंकले व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो।

असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ २ वर्षसम्मका लागि ४.५५ प्रतिशत र २ वर्षभन्दा माथि ५ वर्षसम्मका लागि ५.२५ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर बढाएको छ। बैंकले असोज महिनाका लागि २ वर्षसम्म अवधिका लागि ३.३० प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ४.९५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?