National life

आज अर्थ समिति सहित दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ पुस २०८१, मङ्गलबार
673Shares
आज अर्थ समिति सहित दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ एजेण्डा
ncell

काठमाडौँ । आज अर्थ समिति सहित दुई वटा संसदीय समितिको बैठक बस्दै छ। बिहान ११ बजे अर्थ समितिको बैठक बस्ने समय तय भएको छ ।

उक्त बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?