National life

आज सामान्य मूल्य घटेको सुनको कारोबार कतिमा हुदैछ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
1.2kShares
आज सामान्य मूल्य घटेको सुनको कारोबार कतिमा हुदैछ ?
ncell

काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ।

गत शुक्रबारका दिन प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँ घटेर छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको । चाँदी मूल्य स्थिर छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?