National life

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
693Shares
आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell
काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
लघुवित्तले करिब पौने ३ कित्ता  संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाले आजदेखि २ लाख ७५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इच्छुक संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । आवेदन दिँदा खरिद गर्ने सेयरको कित्ताको मूल्य तथा सङ्ख्या खुलाउनु पर्नेछ ।
आवेदन तोकिएको समयभित्र नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले उल्लेख गरेको छ ।
यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?