National life

एचआइडीसीएलद्वारा बुकक्लोज मिति तय, शेयर धनीले कति पाउँछन् लाभांश ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
1.2kShares
एचआइडीसीएलद्वारा बुकक्लोज मिति तय, शेयर धनीले कति पाउँछन् लाभांश ?
ncell

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले बुकक्लोज मिति तय भएको छ ।

कम्पनी सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते साधारण सभा डाकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साधारण सभा प्रयोजनार्थ एचआइडीसीएलले बुधबार पुस १८ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र यस कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?