National life

एमसीसी परियोजनाअन्तर्गत नेपालका सबै प्रसारण लाइन परियोजनाका ठेक्का रद्द

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
1.3kShares
एमसीसी परियोजनाअन्तर्गत नेपालका सबै प्रसारण लाइन परियोजनाका ठेक्का रद्द
ncell

काठमाडौं । एमसीसी परियोजनाअन्तर्गत नेपालका सबै प्रसारण लाइन परियोजनाका ठेक्का रद्द भएका छन् । एमसीसी परियोजना अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले प्रसारण लाइन परियोजना सम्बन्धि सबै ठेक्का रद्द गरिएको जानकारी दिएको हाे ।

एमसीए नेपालका सञ्चार सहजकर्ता पुष्कर माथेपाले ठेक्का रद्द भएको जानकारी दिए ।

ठेक्का आह्वान गर्दा अनुमान गरिएको लागतभन्दा धेरै लागतमा प्रस्ताव परेकाले ठेक्का रद्द भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एमसीए नेपालकाअनुसार उच्च लागतमा ठेक्का परेपछि नयाँ टेण्डर खुलाउने गरि पुरानो ठेक्कालाई रद्द गरिएको छ ।

यी ठेक्काहरुमा लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेपछि ठेक्का रद्द गरिएको एमसीए नेपालले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?