National life

कांग्रेस बैंठकको निष्कर्ष: संसदीय छानबिन समिति गठन हुनुपर्ने अडान नछाड्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
685Shares
कांग्रेस बैंठकको निष्कर्ष: संसदीय छानबिन समिति गठन हुनुपर्ने अडान नछाड्ने
ncell

काठमाडौँ। नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको अडान नछोड्ने निर्णय गरेको छ ।

आज दिउँसो १ बजेदेखि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका शीर्ष नेताको बैठकले आफ्नो अडान यथावत् राख्ने निर्णय गरेको हो ।

कांग्रेसले बिहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान अगाडि सारेको थियो । सत्ता पक्षले भने गोर्खा मिडिया प्रालिको नाम लेखेपछि रवि लामिछानेको नाम नराख्ने प्रस्ताव गर्दै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

 

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?