National life

कुमारी बैंंकको संस्थापक शेयर बिक्रीमा, पहिलो प्राथमिकतामा शेयरधनी 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
647Shares
कुमारी बैंंकको संस्थापक शेयर बिक्रीमा, पहिलो प्राथमिकतामा शेयरधनी 
ncell

काठमाडौँ। कुमारी बैंंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयर धनीको नाममा रहेको १६ हजार ८३० कित्ता शेयर  बैंकले बिक्रीमा  राखेको हो ।

यो शेयर हाल विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयर धनीले ३५ दिनभित्र काठमाडौँको टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जारी गरेको सूचना उल्लेख गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?