National life

कृष्णराज लामिछाने नेपाल लाइफ क्यापिटलको सञ्चालक समिति अध्यक्षमा चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ पुस २०८१, मङ्गलबार
664Shares
कृष्णराज लामिछाने नेपाल लाइफ क्यापिटलको सञ्चालक समिति अध्यक्षमा चयन
ncell

काठमाडौँ। नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाबाट नयाँ सञ्चालक समिति चयन भएको कम्पनीले जनाएको छ।

सञ्चालक समितिमा संस्थापक सेयर धनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन्।

साथै,  साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औँ बैठकले लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?