National life

गभर्नर बन्ने भएपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिए राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ वैशाख २०८२, शुक्रबार
778Shares
गभर्नर बन्ने भएपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिए राजीनामा
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।

सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले भट्टलाई गभर्नर बनाउने आश्वासन दिएपछि उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।

गभर्नर बन्नका लागि कार्यकारी पदमा रहने नरहनेबारे कुनै नीतिगत उल्झन नरहे पनि भट्टले राजीनामा दिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
778SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?