National life

जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन ३० अर्ब बढी, कुन कम्पनीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
843Shares
जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन ३० अर्ब बढी, कुन कम्पनीको कति ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो दुई महिना( साउन र भदौ )मा जीवन बीमा कम्पनीहरूले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

गत आर्थिक वर्षको दुई महिनामा जीवन बीमा कम्पनीको ब्यवसाय २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बीमा व्यवसाय ३.२९ प्रतिशतले बढेर ३० अर्ब ८ करोढ ८२ लाख रुपैयाँ पुगेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसमध्येमा सबैभन्दा बढी व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ इन्सोरेन्स रहेको छ । कम्पनीले दुई महिनामा ९ अर्ब ३ करोड बीमा शुल्क संकलन गरेको छ।जुन गत आर्थिक वर्षको तुलनामा १२.८० प्रतिशतले बढी हो । त्यस्तै, नेशनल लाइफले तीन अर्ब ५८ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्दै कारोबारको आधारमा दोस्रो स्थानमा रहेको छ । जुन गत आर्थिक बर्षको भन्दा २३ प्रतिशतले बढी हो।

त्यस्तै, उक्त अवधिमा एलआईसी नेपालले ३ अर्ब ३० करोड ,एशियन लाइफले १ अर्ब ४७ करोड रुपैयाँको व्यवसाय गर्दा सिटिजन लाइफ १ अर्ब २७ करोड, सुर्यज्योति लाइफको एक अर्ब ८४ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
843SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?