National life

नेपाल फाइनान्सले बनायो शेयर धनीलाई लाभांश विहीन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
969Shares
नेपाल फाइनान्सले बनायो शेयर धनीलाई लाभांश विहीन
ncell

काठमाडौँ। नेपाल फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले यस पटक शेयर धनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।

पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो।  बैठकले लाभांश बिनाको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैकसमक्ष पेश गर्ने र त्यसपश्चात् आगामी साधारण सभाबाट अनुमोदन गरिने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
969SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?