National life

नेपाल फाइनान्सको १०.९० लाख कित्ता सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ जेठ २०८२, आइतबार
924Shares
नेपाल फाइनान्सको १०.९० लाख कित्ता सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाण्डौ। नेपाल फाइनान्स कम्पनी लिमिटेडले अवितरित हकप्रद संस्थापक सेयर बिक्रीमा राखेको छ।

आजदेखि १० लाख ९० हजार ३७१.१८७ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो। कम्पनीले सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन पेश गर्न सक्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले प्रभु क्यापिटल, नेपाल फाइनान्सको कमलादीस्थित केन्द्रीय कार्यालय, बनेपा, माछापुृच्छ्रे,लगनखेल र तिलोत्तमा शाखा कार्यलय र प्रभु बैंकको विराटनगर, विरगञ्ज,पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
924SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?