National life

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयर धनी 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
697Shares
नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयर धनी 
ncell

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

लघुवित्तले ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएको हो । संस्थाले कुल ४० हजार ९१४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनेभित्र आवेदन दिईसक्नु पर्नेछ। निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाको जानकारी छ ।

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?