National life

नेशनलले गर्‍यो १५ प्रतिशत लाभांश घोषणा, बोनस शेयर र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ कात्तिक २०८१, शुक्रबार
585Shares
नेशनलले गर्‍यो १५ प्रतिशत लाभांश घोषणा, बोनस शेयर र नगद कति ?
ncell

काठमाडौँ । नेशनल लघुवित्तले लाभांश घोषणा गरेको छ। कार्तिक ८ गते बिहीबारका दिन बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब १६ करोड रहेको छ। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गरिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?