National life

बुद्ध भूमि नेपाल हाइड्रोपावरको विशेष सभा १० बजेबाट , यी हुन एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० जेठ २०८१, बुधबार
1.3kShares
बुद्ध भूमि नेपाल हाइड्रोपावरको विशेष सभा १० बजेबाट , यी हुन एजेन्डा
ncell

काठमाडौं । आज जेठ ३० गतेका दिन बुद्धभूमि नेपाल हाइड्रोपावरको विशेष साधारणसभा बस्दैछ ।

सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे देखि शुरू हुनेछ ।

सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

कम्पनीले सभा प्रयोजनार्थ गत जेठ २३ गते एक दिन लागि बुक क्लोज गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसका आधारमा जेठ २२ गतेसम्म कायम शेययरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?