National life

हकप्रद अनुमोदनका लागि बुद्धभूमि नेपाल हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
1.3kShares
हकप्रद अनुमोदनका लागि बुद्धभूमि नेपाल हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा
ncell

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले हकप्रद निष्कासन प्रस्ताव पारित गर्न भोलि बुधबार जेठ ३० गते विशेष साधारण सभा बस्ने भएको छ । कम्पनीको विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्याल, पानीपोखरी, काठमाडौंमा बिहान १० बजे बस्नेछ ।

सभा प्रयोजनका लागि यसले जेठ २३ गते बुक क्लोज गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जेठ २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?