National life

मन्त्रालयलाई बालेनको जवाफी पत्र: प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिँदैनौ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ फागुन २०८१, बिहिबार
781Shares
मन्त्रालयलाई बालेनको जवाफी पत्र: प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिँदैनौ
ncell

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने अडानसहित जवाफी पत्र पठाएका छन्।

पत्रमा मेयर बालेनले काठमाडौँ टावर परियोजना महानगरको अधिकार क्षेत्रभित्र पर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराए कानुनी झन्झट आउने उल्लेख गरेका छन्। जबसम्म अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था हुँदैन, तबसम्म निमित्तलाई आर्थिक अधिकार दिने प्रस्ताव गरेका छन्।

यसअघि मन्त्रालयले बालेनले हाजिर गर्न नदिएको भन्दै कर्मचारीलाई काम गर्ने वातावरण बनाउन आग्रह गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गुरागाईँलाई गत भदौ २७ मा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको थियो।

यो समाचार शेयर गर्नुहोस्
781SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?