National life

मितेरी डेभलपमेन्ट बैंकले गर्याे भूकम्प पीडितलाई ७ लाख सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
623Shares
मितेरी डेभलपमेन्ट बैंकले गर्याे भूकम्प पीडितलाई ७ लाख सहयोग
ncell

काठमाडाैं । मितेरी डेभलपमेन्ट बैंकले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरूका लागि ७ लाख रुपैयाँ सहयोग गर्ने भएकोछ।कम्पनीको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितलाई सहयोग गर्न उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय गरेको बताएको छ।

कम्पनीले भूकम्मा परि धनजन क्षति भएकोमा दु : ख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?