National life

मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड ४६ लाख कट्यो, कारोबार कति भयो ?  

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
819Shares
मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड ४६ लाख कट्यो, कारोबार कति भयो ?  
ncell

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख वृद्धि भएको छ । गत आवमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड ४६ लाख ४८ हजार ८४६ पुगेको छ।

अघिल्लो वर्षमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड १३ लाख ६३ हजार ९८९ रहेको थियो। यस अवधिमा मोबाइल बैंकिङ्गको प्रयोग गरेर ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, मोबाइल बैंकिङ्गसँगै इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्यामा समेत वृद्धि आएको छ । यो सङ्ख्या १९ लाख १९ हजार ३२२ पुगेको छ। अघिल्लो वर्ष इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता १८ लाख ५६ हजार १९५ रहेको थियो।

साथै उक्त समयमा इन्टरनेट बैंकिङ्गबाट १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको तथ्याकंमा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
819SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?